वल्र्डबैंकको परियोजनाअन्तर्गत आशिष–आर्सीवाद जेभी कम्पनीले ठेक्का पाएको इटहरीस्थित जुट विकासदेखि बरगाछी जोड्ने पिच सडक निर्माण कार्यमा इटहरी–२ शान्तिनगर (त्रिभुवन चौक) क्षेत्रमा बनाइएको ड्रेनको स्ल्याब अत्यन्त कमसल गुणस्तरको भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्। स्थानीयहरूले निर्माणमा प्रयोग गरिएको सामग्री कमजोर रहेको र ढलनिकास प्रणाली समेत अव्यवस्थित बनेको गुनासो गरेका छन्।
Be the first to comment