Skip to playerSkip to main content
विराटनगरको संजीवनी अस्पतालमा गएराति एक समूहले तोडफोड गर्दै सुरक्षा गार्डमाथि कुटपिट गरेको छ। प्रत्यक्षदर्शीका अनुसार, झगडा बढ्दै जाँदा आ,क्र,म,क समूहले खुकुरीसमेत देखाएर आ,तं,क मच्चाएको थियो। घटनाको कारण अझै स्पष्ट नभए पनि अस्पताल प्रशासनले यस विषयमा अनुसन्धान गर्न आग्रह गरेको छ।

#Viratnagar #SanjeevaniHospital #HospitalAttack #SecurityThreat

Category

🗞
News
Comments

Recommended