दशैँको मुखमा बजार अनुगमनलाई तीव्र पारेको सरकारले बताएको छ। तर उपभोक्ताहरू ठगिने गरिएको गुनासा आइरहेकै छन्। उपभोग्य बस्तुको मूल्य अकासिएको छ तर कार्बाही गरिएका उ

  • 6 years ago
दशैँको मुखमा बजार अनुगमनलाई तीव्र पारेको सरकारले बताएको छ। तर उपभोक्ताहरू ठगिने गरिएको गुनासा आइरहेकै छन्। उपभोग्य बस्तुको मूल्य अकासिएको छ तर कार्बाही गरिएका उदाहरण न्यून मात्र देखिन्छन्। यही पृष्ठभूमिमा आज कृषि मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसन्धान अधिकृत ईश्वर सुवेदी र उपभोक्ता अधिकारकर्मी विमला खनालसँग फेसबुक लाइभमा गरिएको कुराकानी।