Aakhako Nanima By Nepal Idol Menuka Poudel & Pushkar Sunuwar 2018 New Nepali song

  • 6 years ago
गीत :-

आँखाको नानिमा तिमी आईबसिदेउ
मायाको निसानीमा तिमीले नै चुमीदेउ
चुमने चाहा डुब्ने चाहा तिमी मै पुर गरु
थाहै नपाई तिम्रै दिलमा सुटुकै बसाइ सरु म

बिहानीको सितल पवन गोधोली साझा हौ
मन्द मन्द स्पर्श गर्ने मधुमास हौ
छोयर चल्ने तिमी शितल बतास हौ
छितिजमा फुल्ने तिमी मधुर सुबाश हौ
आँखाको नानिमा तिमी आईबसिदेउ
मायाको निसानीमा तिमीले नै चुमीदेउ

यो मुटुको कम्पनमा तिमी नै धड्कीदेउ
यि ओठका मुस्कानमा तिमी सजिदेउ
यो मनको तरङगमा तिमीनै गुन्जिदेउ
जीवनको प्रहरमा तिमीनै फुलिदेउ
आँखाको नानिमा तिमी आईबसिदेउ
मायाको निसानीमा तिमीले नै चुमीदेउ


Don't forget to Share with all if you liked!

Join us at
SUBSRCIBE Sm production for unlimited nepali music videos
https://www.youtube.com/channel/UCBb2...

https://plus.google.com/u/0/109237758...

#Nepalidol#menukapoudel#Pushkarsunuwar#NewsongAkhakonanima#Latestong#modernlovesong#
LISTEN AND SUPPORT NEPALI MUSIC

Song-Aakhako Nanima
Singer-Menuka Poudel & Pushkar Sunuwar
Lyrics-Shankar Adhikari Ghayal
Music/Araange- Pushkar Sunuwar
camara/Edit-Nabin Sunuwar

https://www.facebook.com/PushkarSunuw...
https://www.facebook.com/profile.php?...
https://www.facebook.com/Sandhyamusic/


यदी तपाईं हरु पनि कुनै पनि गीत रेकडिङ ,म्युजिक भिडियो, कुनै पनि गीत लाई बजार ब्यबस्थापना गर्नु परेमा हामी लाई संम्पर्क गर्नु होला 9851239307
Email-sandhyamusic2011@gmail.com
यस्तै उत्कृष्ट अडियो तथा भिडियो हेर्न को लागी ,हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... Keep Loving Nepali Music!!!!
SUBSRCIBE
Sm production for unlimited nepali music videos
https://www.youtube.com/channel/UCBb2...


Like us on Facebook
https://www.facebook.com/Sandhya-Musi...

Circle us on G+
https://plus.google.com/u/0/109237758...

Recommended