"बुकटुक दिदी The BookTuk Didi"सानो छँदा चानुले कहिले पनि स्कूल जान पाउनुभएन किनभने वहाँको बुवाले छोराहरुलाई मात्रै पढ्न पठाउनुभयो।तर आज वहाँले हाम्रो सानो फु

  • 6 years ago
"बुकटुक दिदी The BookTuk Didi"

सानो छँदा चानुले कहिले पनि स्कूल जान पाउनुभएन किनभने वहाँको बुवाले छोराहरुलाई मात्रै पढ्न पठाउनुभयो।
तर आज वहाँले हाम्रो सानो फुच्चे मोबाइल पुस्तकालयलाई स्कूल-स्कूलमा पुर्‍याउनुहुन्छ, केटाकेटीहरुसँग कथाहरु भन्नुहुन्छ, र वहाँहरुले पढेको हेरेर रमाइलो मान्नुहुन्छ। साना भाईबहिनीको पढाई र सिकाइमा सहयोग गरिदिनुभएकोमा तपाईंलाई धेरै धन्यवाद छ।
अमेरिकी विदेश मन्त्रालयमा सह-सचिव जोन सुलिभानले २०१८ को International Women of Courage अवार्ड समारोह आयोजना गर्न तयारी गर्दै रहनुहुँदा जहाँ First Lady Melania Trump ले पनि आफ्नो भाषण दिनुहुनेछ, हामी संसारभरबाट पुरस्कृत १० जना महिला अभियन्ताहरुलाई हार्दिक बधाई दिन चाहन्छौं, र चानुजस्ता महिलाहरु, जो परिवर्तनको पक्षमा सक्दो काम गर्दै आउनुभएको छ, को खुला हृदयले प्रसंसा गर्न चाहन्छौं।
As a child, Chanu never got a chance to attend school because her father only wanted to send his sons to school.
Today, however, our "BookTuk Didi” drives our cute mobile library #BookTuk to schools and shares stories with students all around Kathmandu. Thank you, Chanu, for sharing your smile and enthusiasm for learning!

As Deputy Secretary of the U.S. Department of State John J. Sullivan plans to host the 2018 Annual International Women of Courage Awards Ceremony in D.C. and First Lady Melania Trump gets ready to deliver remarks celebrating ten amazing women leaders from around the world, we want to give a huge shoutout to women like Chanu, an inspiring change-maker who makes a difference with every new group of kids she visits.
#WomensHistoryMonth #NepalWomen

Recommended