अमेरिकी गायिका आइशा फुकुशिमाले गएको सप्ताह नेपालको भ्रमण गरी नेपाली युवाहरुलाई संगीत, कविता, तथा कलाका विभिन्न माध्यमहरु प्रयोग गर्दै लोकतान्त्रिक प्रकृयामा साम

  • 6 years ago
अमेरिकी गायिका आइशा फुकुशिमाले गएको सप्ताह नेपालको भ्रमण गरी नेपाली युवाहरुलाई संगीत, कविता, तथा कलाका विभिन्न माध्यमहरु प्रयोग गर्दै लोकतान्त्रिक प्रकृयामा सामेल हुन प्रोत्साहन गर्नुका साथै विभिन्न स्थानमा आफ्ना प्रस्तुतिहरु पनि दिनुभयो। फ्यानहरुलाई अचम्मित गराउँदै वहाँले जावालाखेलमा जम्मा भएका हजारौंको सामुन्ने नेपाली चलचित्रका गीतहरुमा कार्टुन्ज क्रु सङ्गै रमाइलो प्रस्तुति दिनुभयो।

हामीलाई त वहाँहरुको गायन तथा नृत्य रमाइलो लाग्यो, तपाईंलाई?
American Raptivist Aisha Fukushima visited Nepal last week, to perform and motivate youth into greater democratic participation through creative ways like hip-hop music, poetry, and the arts. Surprising fans, she practiced Nepali songs and sang them in front of a crowd of thousands at Jawalakhel Sports Ground, Lalitpur.

We liked her singing, how about you?

Recommended