यिनै हुन ती डीएसपी : जसका कारण बिर्तामोड बन्यो रणभुमी, यस्तो छ उनको कर्तुतहरु

  • 7 years ago
नेपाल प्रहरीका एक डीएसपीको लापरबाहीका कारण शुक्रबार झापाको विर्तामोड एकाएक रणभूमिमा परिवर्तन भयो । बालक हत्याको घटनासम्बन्धमा प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउन अनुरोध गर्न पुगेका स्थानीयसँग त्यस क्षेत्रका तत्कालीन डीएसपी राजकुमार सिलवालले गलत बोली र व्यवहार प्रदर्शन गरिदिँदा अनपेक्षित परिणाम सृजना भयो । सुझाव, प्रतिकृया कपिराईट तथा हाम्रो च्यानलमा बिज्ञापन गर्न चाहनेले हामीलाई tajakhabartv@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ ।


Click this Link to Watch More video :
Like us On facebook :
Follow Us on Facebook :
instagram :