Nepal Idol का Sagar Ale Magar भन्छन्, 'नायिका स्वेता खड्का र नम्रता श्रेष्ठसंग डेटिङ जान चाहन्छु' ।

  • 7 years ago
नेपाल आइडलको टप ४ मा पर्न सफल सागर आले मगरले नायिका स्वेता खड्का र नम्रता श्रेष्ठसंग डेटिङ जाने रहर भएको बताए । युट्युब च्यानल 'फ्रन्टलाइन नेपाल' संग आज कुराकानी गर्दै उनले यस्तो इच्छा व्यक्त गरेका हुन् । आफूलाई देश तथा विदेशका थुप्रै ठाउहरुबाट प्रोगामका लागी अफर आईरहेको आलेले बताए ।

Host : Narendra Raule
Guest : Sagar ale Magar
Camera : Prithivi Raule

Recommended