निशान भट्टराईलाइ उसको विद्यालयमा यसरी स्वागत गरियो - Nepal Idol Nishan Bhattarai

  • 7 years ago
मंगलबार बिहान बिराटनगर एयरपोर्ट झरेदेखि निशानका हजारौं समर्थकले उनलाई घेरिहाले। बुढाबुढी देखि लिएर युवा युवतीको भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो। भिडलाई नियन्त्रण गर्न नसकेर निशानलाई इलाका प्रहरी कार्यालय लगेर समेत राख्नु पर्याे।

निशान भट्टराईलाइ उसको विद्यालयमा यसरी स्वागत गरियो..