Skip to playerSkip to main content
नेपाली सिनेमाको नयाँ अध्याय! "फेरि रेशम फिल्मी" ले वेस्टर्न शैलीमा भरपुर एक्सन, रोमान्स, र कमेडी ल्याउँदैछ। निरोज महर्जनको निर्देशनमा रौनक बिक्रम कडेलको निर्माण रहेको यो फिल्म फागुन १४ (महाशिवरात्रि) अर्थात् 26th February 2025 मा रिलिज हुँदैछ। पुरानो कथाको नयाँ ट्विस्टसहित, तयार हुनुहोस् एक धमाकेदार मनोरञ्जनको लागि!

#FeriReshamFilili #NepaliMovie #WesternComedy #NepaliCinema #NewRelease #NepaliFilmIndustry #ActionComedy #MahashivratriRelease #NepaliEntertainment

Category

🎵
Music
Be the first to comment
Add your comment

Recommended