Original Song: Nachideu Baini (नाचिदेउ बैनी) Link: https://youtu.be/d6rYA7b0LC4 Vocal: Amosh Magar & Tara Rai Arrenger: Ganga Thapa Magar Album: Yashu Timi Bina Composed by: Deepak Thapa & Amos Magar
* Cover Dance By Fattepur Church Youth Group in Christmas 2020.
Dancers : Nista Magar, Niroj Magar, Ashma Bhandari & Silas Adhikari. Choreographer: Nista Magar Camera/Video Editing: Aashish Gurung, Ashish Thapa Magar & Silas Adhikari.
केटा: दुई दिनको जिबनमा बैनी ख्रीष्टमा जिउँने हाम्रो रहर बाँचुन्जेल चढाउ प्रभुलाई सारा भक्ति महिमा आदर केटी: नाँच्दै र बँजाउदै गाउँदै धन्यवादको भेटि दिएर चोखो मनले प्रशंसा गरौं हाम्रो हृदय खोलेर ।
केटा: हृदय खोली महिमा चढाउँ ख्रीष्टको अपार माया सम्झेर आत्मा देखी प्रशंसा गरौं हाम्रो उद्धारकर्ता सम्झेर । केटी: हाँसी खुशी ताली बजाउँदै नाँचौ गाऔँ ख्रीष्टमा रहेर साँचो विश्वास सत्यले भरौं गरौं प्रभुको जयजयकार ।