अशोक दर्जीको भिडियो हेर्न आएका सडक बालकहरू ।। एउटा दर्दनाक कथा ।। sadak balak

  • 6 years ago
सडक बालक भन्ने बित्तिकै हाम्रो दिमागमा मैलो, फोहोर र घिन लाग्दो बिम्ब आउँछ तर उनीहरू किन त्यस्तो भए भनेर हामी सोचेका छैनौँ त्यसको पेरीफेरीमा यो भिडियो ।

– कसैको परिवार छ घरमा सुत्ने ठाउँ छैन
– कसैको बाबुले घर आइस भने बियरको बोत्तलले हानेर टाउको फुटाउँछु भन्छ
– कसैको बाबु जेलमा छ

हरे ! समाज, देश र हामी!!!!!

#Ashok_Darji
#MAN_BINA_KO_DHAN

Category

😹
Fun

Recommended