Skip to playerSkip to main content
  • 8 years ago
Kamal K Thapa II घाइते मुटु छ मसँग निकालेर लैजाऊ II कविता, मुक्तक, गज़ल II Dabali-9

नाम: कमल के थापा
स्थाई ठेगाना: मुगु, नेपाल
हाल: शारजाह, संयुक्त अरब इमिरेट्स

तिमीलाई माया गर्ने अंग निकालेर लैजाऊ
शरीर बनाई अंगभंग निकालेर लैजाऊ
तिमी खुशी हुन्छौ भने हाँसी हाँसी दिन्छु
घाइते मुटु छ मसँग निकालेर लैजाऊ !

अक्षरहरुको आवाज स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबली,युएईको ९ औं श्रृङ्खला टोरन्टो चाइनिज रेष्टुरेन्ट शारजाह मा गत १० नोभेम्बर,२०१७ को दिन भव्यता पुर्वक सम्पन्न भयो ! सो कार्यक्रममा वाचन गरिएका सिर्जनाहरु यहाँहरुको लागि पेस गरेका छौं ! कस्तो लाग्यो?

Please! Like, comment, share & subscribe to this channel
कृपया! यो च्यानललाई लाइक, कमेन्ट, शियर, र सब्स्क्राइब गर्नु होला !

Category

People
Be the first to comment
Add your comment

Recommended