Skip to playerSkip to main content
  • 8年前
Lyrics- Yalzee Viwash\r
Music- D.r. Atu\r
Vocal - Melina Rai\r
Direction/Camera/Edit- Ramesh Sangroula\r
Arrange- Dhanu Gyangmi/D.r. Atu\r
Audio/Video- Limdumi Creation\r
Thanks\r
Rabin Karki Dhali\r
Nagendra Rai\r
Dipesh Rajbanshi\r
Pratap Tamang\r
Ajaya Adhikari\r
Dipak Kumar Sharma\r
Oppal Digital \r
Mdhushala \r
सूचना !\r
के तपाई पनि गीत गाउन इच्छुक हुनुहुन्छ ? सुनौलो अवसर : यो गीत राम्ररी सुन्नुहोस र ट्रयाकमा गाएर dratu87@gmail.com मा पठाउनुहोस l ख्यातिप्राप्त संगीतकार हरुको निष्पक्ष जजमेन्ट अनुसार यदि तपाइको प्रस्तुति उत्कृष्ट ठहरिएमा तपाइलाई यसै गीतका सर्जक हरुको गीत तथा संगीतमा Limdumi Creation मार्फत अर्को एक बिल्कुलै नयाँ गीत सित्तैमा रेकर्ड गर्ने अवसर प्रदान गरिने छ साथै उक्त गीतको स्टुडियो भिडियोपनि बनाइने छ l यस प्रयोजनको लागि यो गीतको म्युजिक ट्रयाक पनि यसै च्यानलमा अपलोड हुँदै छ l पुनश्च : महिला पुरुष सबैले सहभागिता जनाउन सक्नुहुने छ l चाँडो गर्नुहोस ,मौकाको फाइदा उठाउनुहोस l धन्यवाद !
Be the first to write a comment
添加你的评论

推荐视频