ख्रीष्टियान मंच नेपाली च्यानल हाे जसमा हजुरहरूले विभिन्न नया गीत तथा भजनहरूकाे गीतार कर्डहरू, नया नया नृत्यहरू, गवाही, वचन तथा ख्रीष्टियन क्रियाकलापका भिडियाेहरू बाट अाशिषित हुन सक्नु हुनेछ। याे च्यानलकाे उद्देश्य परमेश्वरलाइ महिमा दिनु र उहाँकाे उसल कुराहरू फैलाउनु हाे गीत भजन, तथा अन्य कुराहरू बाट । अाशा छ धेरै भन्दा धेरै ख्रिष्टियान साथी भाइ बहिनीहरू अाशिषित हुनुहुनेछ। हाम्राे च्यानल लार्इ सपाेेर्ट गर्न नभुल्नहाेला । तपाइ काे सल्लाह सुझाबकाे अपेक्षा गर्दछाैँ। धन्यवाद