नाङ्गाबाबा लाईभ @ पशुपतिनाथ

  • 15 years ago
पशुपतिनाथको शिवरात्री माहौलमा दर्शनार्थीहरुको घुँईचो गत वर्षभन्दा दोब्बर लाग्यो । यो माहौलका भीडले पशुपति दर्शन गरे । तर भीडमा संलग्न नभएका युवाहरुको दर्शनयात्रा भने नाङ्गाबाबा सम्म सिमित थिए ।
पशुपति यात्रामा अर्काे दृश्यमा नाङ्गाबाबा पनि आउँन्छन् । आफुलाई नागाल्याडबाट आएको बताउने बाबाहरु चर्चित दृश्य लिएर आउँन्छन् । अनि यो दिनभर त्यही दृश्यमा प्रस्तुत हुन्छन् । त्यही दृश्यमा सयौ युवाहरु घण्टौसम्म बाबाको वरिपरि रहे । प्रंस्तुतीको हाऊभाऊ यस्तो थियो । यो प्रस्तुतीमा विदेशीका एक समुहले पनि एकाग्रतापुर्वक क्यामरामा कैद गर्दे थिए ।

Recommended