Skip to playerSkip to main content
  • 6 years ago
Gajalu ti ...
Covered by : Balaram Rajbanshi
Original Singer: Gulam Ali
Studio: Radio Nepal, Kathmandu, Nepal

Lyrics
ओ हो...
ओ ओ ओ ओ...
ओ ओ ओ ओ ओ ओ ओ ओ...
गाजलु ति ठुला ठुला आँखा
तिर बनि पसे यो दिलैमा
कालो लामो परेली केश
छाल परे कलिलो मायामा
गाजलु ति ठुला ठुला आँखा
तिर बनि पसे यो दिलैमा
निधारको त्यो रातो टिका
छाप बनि बस्यो यो दिलैमा
निधारको त्यो रातो टिका
छाप बनि बस्यो यो दिलैमा
झल्केको त्यो नाकको फुली
झल्केको त्यो नाकको फुली
ज्योति बन्यो कलिलो मायामा
गाजलु ति ठुला ठुला आँखा
तिर बनि पसे यो दिलैमा
पातली त्यो मधुर ओठ
स्वाद बनि पस्यो यो दिलैमा
पातली त्यो मधुर ओठ
स्वाद बनि पस्यो यो दिलैमा…

Category

🎵
Music
Comments

Recommended