Advertising Console

    कतारमा अर्थमन्त्रीको स्वागत

    Repost
    substubes

    by substubes

    1
    115 views
    अमेरिकाबाट स्वदेश फर्किने क्रममा अर्थमन्त्री डा.बाबुराम भट्टराई कतार आउनुभयो । विहिबार बेलुका आउनुभएका डा. भट्टराई शुक्रबार बेलुका स्वदेश फर्किनुभएको थियो । वहाँ अमेरिकामा सम्पन्न भएको विश्व बैकको बैठकमा सहभागी भएर कतार आउनु भएको हो ।